अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नं. १ अवस्थित लुम्बिनी प्रदेश सरकार, सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तरगत खानेपानी तथा सरसफाइ कार्यालय सन्धिखर्क अर्घाखाँचीबाट जिल्लाको विभिन्न स्थानमा खानेपानी तथा सरसफाइ सम्बन्धी विभिन्न योजनाहरुको निर्माण कार्य गर्दै आइरहेको छ ।